Recent Videos

छक्का पंजा (दीपक–दीपाको)

लामो समयदेखि सँगै कलाकारिता गर्दै आएका दिपक र दिपाश्री निरौलाको सम्वन्ध सधै चासो र चर्चाको विषय रह्यो । वजारमा सधै विभिन्न अनुमान र हल्लाहरु चले । सम्वन्ध हल्ला चले जस्तो होईन तर, एकअर्का विना अपुरो रहने गरि विशेष रह्यो । ...

विश्वकप पछि कतारको स्टेडियम नेपालमा

कतारमा विश्वकप सम्पन्न भएपछि एउटा स्टेडियम नेपाल आउने भएको छ । सन् २०२२ मा सम्पन्न हुने विश्व कपका लागि कतारमा ८ वटा स्टेडियम बनिरहेको छ । जम्मा ३ लाख जनसंख्या रहेको कतारमा ४ वटा रहने र वाँकी स्टेडिम नेपाल लगायत अन्य एसियाली र अफ्रिकी मुलुकमा पठाईने कतारको सुप्रिम कमिटीमा लामो समय काम गरेका वरिष्ट अर्थशास्त्री डा बिभाकर शाक्यले वताए । कतार सरकारले एउटा स्टेडिम वनाउन करिब २ अर्व अमेरिकी डलरसम्म खर्च गर्दैछ । जवकी गएको विश्वकपमा ब्राजिलले एउटा स्टेडियम वनाउन ३ देखि ४ मिलियन डलरसम्म खर्च गरेको थियो । वताईए अनुसार, नेपाल आउने भनिएको स्टेडियमको लागत करिब १ खर्ब रुपैयासम्म पर्छ । ...

कर्जाले कंगाल 'शोषणको घातक शृंखला'

यो ऋण दिएर शोषण गर्ने एउटा अमानविय शैलीको कथा हो । त्यस्तो शैली जुन मधेशमा पुस्तौंदेखि चलिआएको छ । मधेशका गाउँगाउँका अति विपन्न तथा बेरोजगार परिवारले साहूमहाजनसँग ऋण लिनैपर्ने वाध्यता छ । छोरीको विहेमा दिनुपर्ने तिलक र दहेजका लागि मात्र होइन, कामको खोजीमा खाडी र मलेशिया जाँदा तिर्नुपर्ने पैसाका लागि पनि उनीहरू ऋण लिन बाध्य हुन्छन् । यसवाहेक गरिवलाई बिरामी हुँदा उपचार गर्न र सामान्य घर खर्च चलाउन पनि साहूसँग कर्जा लिनुपर्ने बाध्यता छ ।

Social

'मन्त्री बनेर केही गर्न चाहन्छु' - करिश्मा मानन्धर

नयाँ शक्ति नेपालमा सक्रिय भएदेखि नायिका करिश्मा मानन्धर थप चर्चाको पात्र बनेकी छिन् । उनले नयाँ शक्ति नेपालको घोषणा सभामा गरेको उद्घोषणलाई लिएर धेरै टिकाटिप्पणी भए । उनले अँग्रेजी राम्ररी बोल्न नसकेको, प्रोटोकल नमिलाएको भनेर उनको व्यापक आलोचना भयो । तर, उनी स्वयं भने यसलाई सकरात्मक रुपमा लिएको बताँउछिन् । र भन्छिन्, राजनिती मेरो लागि सेवा हो । एकदिन मन्त्रि बनेर काम देखाउने ईच्छा छ । नायिका करिश्मा मानन्धरको कथा ।

...

Our Story

Top